Deshkomedia

फेरि घट्यो सुनको मूल्य, कति छ आज ?

काठमाडौं, जेठ २६ आज पनि सुनको मूल्य घटेको छ। हिजो २ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा

लागुऔषधसहित भारतीय पक्राउ

अवैध लागुऔषधसहित भारतीय नागरिक दीपेन्द्र हरिजन पक्राउ परेका छन् । भारतको महाराजगन्च, झिम्टी गाउँका १८ वर्षीय हरिजनलाई बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो

यी हुन् अन्डरवल्र्डका खतरनाक महिला डन, जो उत्तिकै सेक्सी पनि छन्

तपाईले महिला डनको बारेमा त्यति धेरै जानकारी नपाउनु पनि भएको हुन सक्छ । जब डन भन्ने वित्तिकै हाम्रो दिमागमा पुरुष आकृति बन्छ । तर, दुनियामा खतरनाक महिला डन पनि छन्

शिक्षकको अनुदान रोकिँदा पढाइ प्रभावित

प्रतिविद्यार्थी अनुदान रकम (पिसिएफ) कटौती हुँदा जिल्लाका करिव २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयहरुले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो

सरकारमा सम्मानजनक स्थान नपाएपछि राप्रपाले कांग्रेसलाई लगायो यस्तो आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको

भरतपुरको मतपत्र सुरक्षामा ढाडे बिरालो !

मतगणनाका क्रममा विवाद भएर स्थिगित पश्चात बाँकी रहेका मतपत्रको सुरक्षाका लागि ढाडे बिरालो खटाइएको छ । स्थानीय तह निर्वाचनको विषयलाई लिएर भरतपुर महानगरपालिका निकै चर्चामा रहेका बेला मतपत्रको सुरक्षाका

गाउँ प्रमुखले गरेर आफ्नो तलब–भत्ता दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा

लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलव र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले

देउवाको अघिल्लो कार्यकाल सम्झाउँदै राजपाले दियो जनयुद्धको चेतावनी !

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले संविधान संशोधन नगरी निर्वाचन गराए पुनः जनयुद्ध हुने चेतावनी दिएका छन् । विगतमा शेरबहादुर देउवा नेतृत्वकै

राजपालाई चुनावमा ल्याउन ऐन संशोधन, सहमत भएन राजपा

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावको तयारीका लागि थप समय दिन भन्दै बिहीबार संसद्ले स्थानीय तह निर्वाचन ऐनमा पहिलो संशोधन गरेको छ । उम्मेदवारलाई टिकट दिने पार्टीका नेताको हस्ताक्षर चुनाव

अब कोरियन भाषा परीक्षा कोरियालीकै निगरानीमा

अब नेपालमा हुने कोरियन भाषा परीक्षा कोरियालीहरुकै निगरानीमा गरिने भएको छ । कोरियन रोजगारी अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरु