DESHKONEWS

विद्यालय बन्द गर्ने प्याब्सनको चेतावनी

काठमाडौं, असार १५ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) को

एसिसी यु-१६ इस्टर्न जोन कप : आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं, असार १५ एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा समूह चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली मलेसिया भिड्दै छन् । खेल मलेसियाको राजधानी क्वालालम्पुरको बायुमास ओभलमा बिहान सवा

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर, असार १५ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा मुख्यमन्त्रीले जवाफ दिनेछन् र प्रदेश सभामा

प्रधानमन्त्रीसहित २५ मन्त्रीको सम्पत्ति किन गोप्य ?

काठमाडौं, असा १५ सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५ जना

जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा

सुर्खेत, असार १५ कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा

मुग्लिन-नारायणगढ खण्डमा पहिरो झर्दा सडक अवरूद्ध

काठमाडौं, असार १५ मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने

लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ५४ किलोको क्वार्ज क्रिष्टल ढुंगा बरामद

गोरखा, असार १५ गोरखा नगरपालिका–७ सतिपिपलबाट ५४ किलोको टल्कने ढुङ्गा प्रहरीले बरामद गरेको छ । गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि प्रहरीले सतिपिपलस्थित

आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

काठमाडौं, असार १५ आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा २०औँ धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १५ हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का देखि

आज असार १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल असार १५ गते शुक्रबारको राशिफल । मेष शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।