DESHKONEWS

गोरखामा जन्ती बोकेको जिप दुर्घटना : ५ जनाको मृत्यु, १२ घाइते

गोरखा, असार ८ गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट टिकाटालो गर्न शहीद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँ गएको जिप सिलिङ र डाँडाबारीको

ओखलढुंगाको बिलन्दुमा पहिरो : चार जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं, असार ८ ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । बिहीबार राति पहिरो जाँदा ३ घर बगाएपछि एकै परिवारका चारै जनाको मृत्यु भएको हो

यस्तो छ आजको राशिफल

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा

चिनियाँ राष्ट्रपति सी तानाशाह : बाइडेन

काठमाडाैं, असार ७अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाहको संज्ञा दिनु भएको छ । दुई महाशक्ति राष्ट्रबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा भएको वार्ताका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी

सीबीआईले शाहरुख र आर्यनको बयान लिँदै

मुम्बई, असार ७ अभिनेता शाहरुख खानका छोरा आर्यनसँग जोडिएको लागुऔषध मुद्धाको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशक समीर वानखेडेको तनाव कम हुने संकेत अझै देखिएको छैन । समीरमाथि पैसाको

चीनको निन्गशिया शहरमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडौं, असार ७ चीनको उत्तर-पश्चिमी निन्गशिया शहरमा बुधबार राति भएको ग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । चिनियाँ समाचार

आजकाे विनिमय दर : कुन देशकाे मुद्राकाे कति मूल्य (सूचीसहित)

काठमाडौं, असार ७ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, असार ७सत्ता साझेदार तथा समाजवादी मोर्चाको दल जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक बिहीबार मध्याह्न १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ। बैठकमा

फ्रान्सको पेरिसमा शक्तिशाली विष्फोट हुँदा ३७ जना घाइते

एजेन्सी, असार ७ फ्रान्सको राजधानी पेरिसको मध्य भागमा भएको ठूलो विस्फोटमा ३७ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार जनाको अवस्था गम्भिर र दुई जना बेपत्ता भएको

खर्च हुने सकेन १० अर्बमाथिको वैदेशिक सहयोग

काठमाडौं, असार ७ प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपुर्‍याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको