DESHKONEWS

सडक र सदन दुवैतिर एमाले हावी

काठमाडौं, असार ६ प्रमुख विपक्षी एमालेले सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सरकारले संसदलाई छलेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक प्रमाणीकरण गर्न पठाएको

राष्ट्रपति पौडेल भन्छन् – योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय हो

काठमाडौं, असार ६ राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले

अन्तर्राष्ट्रिय योग दिवस आज, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

काठमाडौं, असार ६ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं, असार ६ प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्न लागेको हो । बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ

आजको मौसम : देशभर फैलियो मनसुन, यी प्रदेशमा भारी वर्षा

काठमाडौं, असार ६ देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि

सरकारी सर्भर डाउन हुँदा १५ सय वेबसाइट प्रभावित

काठमाडौं, असार ६ सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा

पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौं, असार ६ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुँदैछ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो। सिचुवान एयरलायन्सको एयरबस ए–३१९

आज असार ६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल असार ६ गते बुधबारको राशिफल । मेषआज समय मध्यम खालको छ । अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ । टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ

आइसिसी क्रिकेटः जिम्बाब्वेसँग हारेकाे नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, असार ५ आज नेपाल र अमेरिका बीचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । घरेलु टोली जिम्बाब्वेसँग पराजित भए

काठमाडौँ महानगरद्वारा ११ महिनामा आठ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं, असार ५ काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११