APP haru

वीपीलाई हानेको गोली थाप्‍ने प्रजातन्त्र सेनानी तारानाथ रहेनन्

बेसीसहर । प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेस लमजुङका संस्थापक सभापति तारानाथ कोइरालाको निधन भएको छ। पेटसम्बन्धी रोगले थलिएका कोइरालाको पोखारास्थित मणिपाल अस्पतालमा मंगलबार बिहान निधन भएको अन्नपूर्ण पोष्टमा खबर छ

समायोजनमा नजाने कर्मचारी बर्खास्त हुन्छन् : मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताएका छन्। चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, ‘कसैले जान्न भन्न पाउँदैन,’ उनले

बागलुङमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

बागलुङ,  गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती,

यी हुन् विश्वका १० महंगा यौनकर्मी

यौन चाहना विशुद्ध प्राकृतिक भएकाले स्वाभाविक रुपमा हरेक व्यक्तिमा हुन्छ । निश्चित उमेर समूहमा प्रवेश गरेपछि हरेक महिला तथा पुरुषमा यौन चाहना पलाउँछ । तर, यसको मात्रा भने व्यक्तिअनुसार फरक

ए डिभिजन लिग पुरस्कार वितरण : कसले के–के पाए ?

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको व्यक्तिगत स्पर्धामा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका खेलाडीले बर्चस्व जमाएका छन् । लिगको उत्कृष्ट पाँचमध्ये तीन विधामा मनाङका खेलाडी तथा प्रशिक्षकले बाजी मारेका हुन्

गाडी र पेट्रोलियम पदार्थको आयात डरलाग्दो : टुँडिखेल जत्रो बाटो भए पनि नपुग्ने भयो

काठमाडौं – नेपालको व्यापार घाटा बर्सेनि बढ्दो छ । यस आर्थिक वर्षको ५ महिनामा पनि व्यापार घाटा ५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । नेपालले ३७ अर्ब ५० करोड

काँग्रेसले पनि छुट्टै सरकार बनाउनेः मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रह

काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए । कांग्रेसले छायाँ

गगन र महतोले भने संविधान संशोधन नगरे संसद घेर्छौं

काठमाडौं आइतबारको संसद बैठकमा बोल्न नपाएपछि प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले भनेका थिए, जबसम्म बोल्न दिइन्न, तबसम्म संसद चल्दैन। प्रतिपक्षी दलका तर्फबाट गगनले दिएको यो अभिव्यक्तिको समर्थन गर्दै राष्ट्रिय

भोलि सदन सुचारु हुन्छ, प्रधानमन्त्रीले जवाफ दिनुहुन्छ : प्रमुख सचेतक भट्टराई

काठमाडौं । सत्तारुढ दल दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले भोलि सदन सूचारु हुने स्पष्ट पारे । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने, ‘संसद भोलि

नेपाल र जापानबिच हवाई सम्झौता गर्न जापानका विदेशमन्त्री कोनो नेपाल आउँदै

काठमाडौँ । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार