DeshkoNews

प्रदेश सरकारको बजेटमा मिक्लाजुङमा नुनसरी सिँचाई परियोजना

उर्लाबारी, पुस २९ १ नंं प्रदेश सरकारको आर्थिक सहयोगमा मोरङको मिक्लाजुङ गाउँपालिकामा नुनसरी खोलाबाट सिँचाइ परियोजना निर्माण हुने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षमा रु ५३ लाखको बजेटमा

बिद्यालयमै छात्रालाई यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

नवलपरासी, पुस २९ नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा

दुई नम्बर प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

काठमाडौँ, पुस २९ सरकारले आफ्नै लगानीमा दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ ।  संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका

द्वन्द्वकालका घटना उचाल्न डा केसीको अनशन

काठमाडौँ – सत्तारुढ दल नेकपा नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा। गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन् । यो समाचार आजको

किन भयो उर्लाबारीका इन्स्पेक्टरलाई सरुवा गर्ने चलखेल ?

मोरङ, पुस २८ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनालाई सरुवा गर्ने ‘केहि व्यक्तिहरु’ले गरेको चलखेल असफल बनेको छ । इन्सपेक्टर तिमल्सिनाको कार्यसम्पादनलाई लिएर असहमत हुँदै आएका व्यक्तिले उनलाई

पथरीमा क–कस्ले काङ्ग्रेस छाडे ? मन्त्री ढकालले गरे स्वागत

मोरङ, पुस २८ नेपाली कांग्रेसका क्रियाशिल सदस्यसहित एक दर्जन कार्यकर्ता पथरीशनिश्चरे नगरबाट नेपाली कांग्रेस परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । पथरीशनिश्चरे–२, का नेपाली कांग्रेसका सह संयोजक

मन्त्री ढकालले भने : देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिद गर्ने निर्णय भएको हो

मोरङ, पुस २८ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गर्नुभएको छ । आज दिउँसो मोरङको

उर्लाबारीमा मिस धिमालको अडिसन

उर्लाबारी, पुस २८ धिमाल बिद्यार्थी मञ्चको आयोजनामा मिस धिमाल – २०१९ को शनिवार अडिसन भएको छ ।  उर्लाबारीमा भएको अडिसनमा मोरङसहित, झापा, सुनसरी र काठमाण्डौँका ५० जना धिमाल युवतीको सहभागिता

सरकार विरुद्ध तरुण दलले देशभर प्रर्दशन गर्ने (तालिका सहित)

काठमाडौँ, पुस २८ सरकारका  विरुद्ध नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको सरकार विरुद्ध तरुण दललाई सडकमा उतार्ने भएको

सुनसरीमा रुखबाट लडेर ज्यान गयो

सुनसरी, २८ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका –५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।  आज बिहान ७ बजेको समयमा सोही स्थान बस्ने ४८ वर्षिय दुर्गा