DeshkoNews

निर्मला हत्याकाण्डः आमा दुर्गादेवीलाई बुवा यज्ञराजले गरे कुटपिट

महेन्द्रनगर, पुस २७ वलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरेको राहत रकम लिन तयार र डीएनए परीक्षणका

आबुधाबीमा १५० नेपाली बिचल्लीमा

काठमाडौं, पुस २७ संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा डेढसय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् । अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरु कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका

आज पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौँ, पुस २७ आज काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम बदली भएको मौसमविद्ले बताएका छन् । मौसमविद्

कठै ! कसरी चल्दै छ सरकारी सहयोग विना यत्रो परिवार

उर्लाबारी, पुस २७ ५४ जनाको परिवार सरकारी सहयोग विना चल्दैछ भन्दा कस्ले पत्याउला । स्थानीय र दाताकै भरमा दुःख सुखका साथ यति ठूलो परिवार चलाउनु पर्दाको पीडा कस्तो होला ।

झापा मदिरा नियन्त्रित जिल्ला घोषणा हुँदै

झापा, पुस २७ झापालाई आगामी माघ १ गतेदेखि मदिराको व्यवस्थित कारोवार गर्ने तथा अवैध मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । आन्तरिक राजश्व कार्यालय चन्द्रगढीले बिहीबार पत्रकार सम्मेलन गरी

मोरङमा सामुदायिक वनभित्र एक बद्ध मृत भेटिए

उर्लाबारी, पुस २७ मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित शान्ति सामुदायिक वनभित्र हिजो साँझ एक बृद्ध मृत भेटिएका छन् । रतुवामाई नगरपालिका – ६ घर भएका ६७ वर्षिय निरबहादुर मगर

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुमकामना

काठमाडौं, पुस २७ महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुमकामना सन्देश दिनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल प्राचीनकालदेखि स्वतन्त्र राष्ट्रका रूपमा

आज नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजयन्ती

काठमाडौं, पुस २७ नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई

मुख्यमन्त्री राईद्वारा विद्यालय भवनको शिलान्यास

भोजपुर, पुस २६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माविको भवन शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना

प्रधानमन्त्री ओलीले भने : अब राजतन्त्र फर्कने सपना नदेखे हुन्छ

काठमाडौँ, पुस २६ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ । दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय