DeshkoNews

डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन

उदयपुर, पुस २२ उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री

रेशमले सपथ लिएपछिको प्रश्न अब मनाङेले लिन किन नपाउने ?

काडमाडौं, पुस २२ सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएर राजनीतिक ‘हटकेक’ बनेका राजीव गुरुङ (दीपक मनाङे) को विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित भएका छन्।

कोसी टप्पुमा पानी चराको गणना शुरु

इनरुवा, पुस २२ चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ ।सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी

शिक्षामा लगानी बढाउनुपर्छ : उपसभामुख तुम्बाहाङ्फे

उर्लाबारी, पुस २२ प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव

हेर्नुहोस् ! एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री भयो

एजेन्सी, पुस २१ जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछाबजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् ।

५० करोडमा आफैँ रेल किन्दै सरकार

जनकपुर, पुस २१ भारतीय जनशक्ति प्रयोग गरी नेपाल सरकारले आफ्नै स्वामित्वको रेल सञ्चालन गर्ने भएको छ।  नेपालमा रेल सञ्चालनका लागि अनुभवी चालकलगायतका जनशक्ति नभएकाले सरकारले भारतीय जनशक्तिको सहयोगमा रेल सेवा

सत्ता साझेदार फोरमले किन गर्यो सरकारकै विरोध ?

काठमाडौं, पुस २१ सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले आफू सहभागी भएको केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीको विरोध गरेको छ । फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसहितका

वाइडबडी विमान प्रकरणमा जो सुकै भएपनि कारबाही हुनुपर्छ : सभापति देउवा

उर्लाबारी, पुस २१ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जो सुकै भएपनि कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ ।पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा

आफूमाथि कालोमोसो दलिएपछि के भने कंसाकारले ?

काठमाडौँ, पुस २१ नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले मानव जीवनमा व्यवस्थापन शास्त्रले ठूलो भूमिका खेल्ने बताउनु भएको छ । शुक्रबार आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ

आज पौष कृष्ण आमावास्या, पितृतृप्तिका लागि तीर्थस्थलमा श्राद्ध गरिँदै

काठमाडौँ, २१ पुस । पौष कृष्ण आमावास्याका दिन आज पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् । वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा आज कुनै नदी उत्तरवाहिनी भएको