DESHKONEWS

सरकारले तोक्यो पानीको मूल्य, बोतलको १६ र जारको ४७ रुपैयाँ

काठमाडौं, असाेज २६ सरकारले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको

गठबन्धनले बागी उम्मेदवारलाई दिएको अल्टिमेटम १ बजे सकिँदै

काठमाडौं, असाेज २६ सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेतालाई दिएको अल्टिमेटम बुधबार दिउँसो १ बजे सकिँदै छ । गठबन्धनले मंगलबार एक विज्ञप्तिमार्फत दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्न पार्टीसम्बद्ध बागी

रेशम चौधरीको उम्मेदवारी खारेज

बर्दिया, असाेज २६प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मुख्य निर्वाचन कार्यालयका निर्वाचन

नाबालिक बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

वारा, असाेज २६ निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध

एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने

काठमाडौं, असाेज २६ नेकपा एमालेका पाँच केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहनेगरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, चुनाव चिह्न पनि आजै

काठमाडौं, असाेज २६ निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ

विपद्को वितण्डाः सात दिनमा ४८ को मृत्यु, २७ बेपत्ता

काठमाडौं, असाेज २६मनसुनजन्य विपद्का कारण बितेका सात दिनमा ४८ जनाको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार १९ असोजबाट यता मंगलबारसम्म भएका १ सय ३९

३० कर्मचारीको बढुवा गर्दै न्याय सेवा आयोग

काठमाडौं, असाेज २६ न्याय सेवा आयोगले नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकील समूहको राजपत्रांकित प्रथम र द्वितीय श्रेणीमा रिक्त पदहरूमा कर्मचारीहरूको बढुवा गर्ने भएको छ । आयोगले जेष्ठता

आज असोज २६ गते बुधवार : यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साल असोज २६ गते बुधवारको राशिफल । मेष आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् ।

‘ताइवानी स्वतन्त्रता विक्रीका लागि होइन’

एजेन्सी, असाेज २५ ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन् । हालै, विश्वको