DESHKONEWS

देशभर चिसो बढ्यो, आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं-काठमाडौंसहित देशभर चिसो बढेको छ । आज (बिहीबार) काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन

विदेशी मुद्राको आजको विनियमदर : कुन देशको कति ?

काठमाडौं, पुस १० नेपाल राष्ट्र बैंकले बिहीबार (पुस १०) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।

अभिनेत्री बिनीता बराललाई पुत्रीलाभ

काठमाडौं, पुस १० ‘चपली हाईट’ मा बोल्ड सिन दिएपश्चात एकाएक चर्चामा आएकी अभिनेत्री विनीता बराललाई पुत्रीलाभ भएको छ। उनले क्रिसमसको पहिलो दिन अर्थात् मंगलबार छोरीको जन्म दिएकी हुन्। काठमाडौं, पुस

गोदाममै कुहियो ४८ हजार किलो चामल

काठमाडौं, पुस १० खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालय काठमाडौंले पाँच वर्षअघि धनुषाका किसानबाट किनेको ४८ हजार सात सय किलो बासमती चामल थापाथली गोदाममै कुहिएको छ । खाद्य प्रविधि तथा

आईजीपी सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत

काठमाडौँ — सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापासँगै पुस २१ गतेदेखि हुने भनिएको आईजीपी खनालको चीन भ्रमण प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद्

बलियो बन्दै विपक्षी : कांग्रेस, समाजवादी र राजपाबीच गठबन्धन बनाउने प्रयास सुरु

काठमाडौँ, पुस १०सत्ता गठबन्धनबाट समाजवादी पार्टी बाहिरिएसँगै संसद्मा विपक्षी मोर्चा बलियो बनेको छ । नेकपा एक्लैको बहुमत भएकाले यसबाट सत्ता हेरफेरमा असर नपरे पनि विपक्षीको संख्यात्मक बढोत्तरीले संसद् विगतभन्दा चुनौतीपूर्ण

कुख्यात अपराधी पक्राउ गरिदिन चीनको पत्र

काठमाडौँ, पुस १०तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश

पुष १० गते बिहीबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिती २०७६ साल पुष महिनाको १० गते बिहीबार, तदअनुसार सन् २०१९ डिसेम्बर २६ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल  मेष (चु, चे, चो, ला, लि,

लोकसेवा आयोगको सूचना हेर्नुहोस्

काठमाडौँ – लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना निकालेको छ । बुधबारको गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः

विदेशी मुद्राको आजको विनियमदर : कुन देशको कति ?

काठमाडौं, पुस ९ नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।यस्तै, युरो एकको