DeshkoNews

खाल्डोमा डुबेर एक बालकको मृत्यु

मोरङ, २ बैशाख ।  मोरङको रतुवामाई नगरपालिका – २ मा आईतबार दिउँसो घर नजिकै रहेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय अदुवासिंह गनगाईको ६ वर्षका छोरा आवेदसिंह

गौरादहमा कृषि क्याम्पस स्थापना

झापा,२ वैशाख ।  झापाको गौरादहमा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रुपमा कृषि क्याम्पस स्थापना भएको छ । गौरादह बहुमुखी क्याम्पस रहेको स्थानमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कार्यक्रमका

धिमाल समुदायको जात्री पर्व आजबाट सुरु

मोरङ, २ वैशाख । प्रदेश १ मा बसोबास गर्ने धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व

इलामको चुलाचुली गाउँपालिकामा बिष्फोट

इलाम, २ बैशाख । इलामको चुलाचुली गाउँपालिकाको भवनमा शनिवार राती अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । शनिवार

पोखरीमा डुबेर मृत्यु

मोरङ, २ बैशाख । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिवार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनबर्षी नगरपालिका–२ बस्ने ५५ बर्षिय

पाथीभराको विकासलाई महत्व दिने

ताप्लेजुङ, १ वैशाख : प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको विकास गरिने बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा आयोजित ‘तीनजुरे–गुफा–पाथीभरा

आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन

काठमाडौँ, १ वैशाख । सरकारले नयाँ शैक्षिकसत्रका लागि शनिवारदेखि भर्ना अभियान सञ्चालन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान

बसको ठक्करबाट दुईको मृत्यु

झापा, १ वैशाख । पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा शनिवार साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन्

तराईमा सिरुवा पर्व सुरु

विराटनगर, १ वैशाख । तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व शनिवारदेखि विधिवत शुरु भएको छ । नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ

आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको छ : प्रम

मुगु, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा शनिवार