DeshkoNews

चट्याङ लागेर मृत्यु

सोलुखुम्बु, ४ बैशाख ।  सोलुखुम्बुको दुधकोशी गाउँपालिका –७ मा सोमबार साँझ चट्याङका लागेर स्थानीय ३८ वर्षिय सिताराम राईको मृत्यु भएको छ । साँझ ६ बजेतिर खसेको चट्याङले लागेर खेतमा काम

वैशाख ९ गते नै घोषणा गर्नुपर्ने एमालेको निष्कर्ष

नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेकपा माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म वैशाख ९ गते नै घोषणा गर्नुपर्ने निस्कर्ष निकालेको छ । दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको

प्रदेश १ः विशेष कानून र नीति बनाइने

झापा, ३ वैशाख : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ । कचनकवल

आगलागीमा परी तीन वर्षीय बालकको मृत्यु

खोटाङ, ३ बैशाख । खोटाङको दिप्रुङ गाउँपालिका ४ मा सोमबार आगलागीमा परी घाइते भएका स्थानीय निशान राईको तीन वर्षीय छोरा हिटलर राईको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको छ।

संयोजक ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौँ, ३ वैशाख : भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको

ओली र प्रचण्डबीच आज भेटवार्ता होला त ?

काठमाण्डौँ, ३ बैशाख । लामो समयको अलमलपछि एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा सोमबार फेरि छलफलमा जुट्दैछन् । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुग्दैहुनुहुन्छ ।

आज आमाको मुख हेर्ने पर्व

काठमाडौँ, ३ वैशाख । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस

इलाम र धरानबीच भगिनी सम्बन्ध स्थापना

इलाम, २ वैशाख । खलंगा स्थापनाको २०० वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध विस्तार गरिएको छ । आईतबार यहाँ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र

अपराधीलाई कानूनी दायरामा ल्याउन निर्देशन

काठमाडौँ, २ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी र लागुऔषध कारोवारमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको छ । महानिरीक्षक खनालले आईतबार उपत्यकास्थित प्रहरी कार्यालयमा

काँग्रेसभित्र पारदर्शीता आवश्यक : नेता सिटौला

इनरुवा, २ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ । काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो