Deshkomedia

ट्वीटरमा फेरि अर्को नियम, चाहेजति पोष्ट पढ्न नपाइने

काठमाडौं । ट्वीटरले फेरि अर्को नियम लागू गरेको छ । ट्वीटरका मालिक एलोन मस्कले भेरिफाईड प्रयोगकर्ताले एक दिनमा १० हजार पोष्ट र पुराना भेरिभाइड नभएका प्रयोगकर्ताले १ हजार पोष्ट र

फेरि नेकपातिरै फर्किने सल्लाह भएको छ : प्रचण्ड

काठमाडौं, असार १७ । प्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको विभाजनको समिक्षा गरेर फेरि नेकपातिर नै फर्किनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

काठमाडौं, असार १७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ पुगेको छ ।

चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोट चरणबाटै बाहिरियो

एजेन्सी । आइसिसी विश्वकप छनोट २०२३ मा चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटचरणबाटै बाहिरिएको छ । सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै वेष्टइन्डिज बाहिरिएको हो ।

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन

काठमाडौं, असार १६ । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर जयकुमार नाथ शाह राखिने भएको छ । नेपाल क्रिकेट संङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मुलपानी मैदानको नाम

सरकारका कामप्रति माधव नेपाल असन्तुष्ट, दवाव दिन सुझाव

काठमाडौं, असार १६ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा

छतबाट खसेर एक जनाको मृत्यु

धनगढी, असार १६ । धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन

रकम घोटाला गरिएको भन्दै सहकारीमा शेयर सदस्यले लगाए ताला

विराटनगर, असार १६ । मोरङको एउटा सहकारीमा शेयर सदस्यहरूले ताला लगाएका छन्। जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा शुक्रबार तालाबन्दी गरिएको हो। बचतकर्ताको

हुम्लामा तीन तले घरमा आगलागी

हुम्ला, असार १६ । हुम्लामा तीन तले कच्ची घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–८ को लिगुडे खेतमा रहेको ५५ वर्षका जसबिर शाहीको घरमा

गोठालो गएका बालक अस्पतालको पानी ट्याङ्कीमा मृत फेला

दिपायल, असार १६ । डोटीको दिपायल सिलगढीस्थित निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको छ । पानी ट्यांकीमा दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले