Deshkomedia

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

मुग्लिन, असार १६ । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक पहिरो खसेपछि सडक फेरि अवरुद्ध बनेको हो । फेरि पहिरो खसेपछि सडक

कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्छ भन्ने बनिसक्यो : गगन थापा

काठमाडौं, असार १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्छ भन्ने बनिसकेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसको

हिरासतबाट फरार २ जना प्रतिवादी पक्राउ

बर्दिया, असार १६ । इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाको हिरासतबाट फरार भएका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा गत असार ८ गतेदेखि अनुसन्धानको क्रममा रहेर हिजो फरार

सत्ता गठबन्धन फेरिन लागेको हो ? यस्तो भन्छन् अर्थमन्त्री महत

कास्की, असार १६ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् ।प्रेस युनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं, असार १६ । भक्तपुरमा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले

कोशी प्रदेशमा वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

विराटनगर, असार १६ । कोशी प्रदेशमा अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १६९ को

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार १६ । हाल देशमा अधिकांश ठाउँमा आँशिकदेखि सामान्य बदली भइरहेको छ भने केही ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो, जोखिम कायमै

काठमाडौं, असार १६ । शनिबार विहानैदेखि पहिराले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले रोकिएका गाडी गन्तब्यतर्फ

पूर्वमाओवादी शक्तिबीच एकता हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असार १६ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच एकताको लागि पहल भइरहेको बताएका छन्। शनिबार बिहान कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेशका माओवादी नेता

केन्यामा ट्रकको ठक्करबाट कम्तीमा ४८ जनाको मृत्यु

एजेन्सी । पश्चिमी केन्यामा एउटा अनियन्त्रित ट्रकको ठक्करबाट ४८ जनाको मृत्यु भएको छ। व्यस्त क्षेत्रमा तीव्र गतिमा आएको ट्रकको ठक्करबाट कम्तीमा ४८ जनाको मृत्यु र अन्य ३० जना गम्भीर घाइते