Deshkomedia

नेप्से परिसूचक २१.३२ अङ्कले गिरावट, ४ अर्ब बढीको कारोबार

काठमाडौं, असार १८ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से परिसूचक २१.३२ अङ्कले घटेर २०७५.९७ बिन्दुमा झरेको छ । पछिल्लो एक सात उच्च अङ्कले वृद्धि भएर २१ सय बिन्दुमाथि

फूल टिप्न जङ्गली गएकी वृद्धाको हात्तीले कुल्चेर मृत्यु

झापा, असार १८ । मेचीनगर नगरपालिका–१० मा आज (सोमबार) बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ। हात्तीले कुल्चेर ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको वडा नम्बर १० का

विदेशबाट पनि भोट हाल्ने व्यवस्था मिलाउन प्रस्ताव

काठमाडौं, असार १८ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित देशबाटै मतदान गर्न पाउनुपर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ। आयोगको बैठकले सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगबाट भोट खसाल्न सकिने

महानगरले ललिता निवासको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने

काठमाडौं, असार १८ । काठमाडौँ महानगरपालिकाले ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दैउक्त जग्गामा भवन निर्माण गर्न

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं, असार १८ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । ब्युरोले तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई सोमबार पक्राउ

बहिनी नाता पर्नेलाई अपहरणपछि सामूहिक बलात्कार

काठमाडौं, असार १८ । बहिनी नाता पर्नेलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर भएका एक युवा १३ वर्षपछि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दाङको साविक

अर्कैलाई छोराछोरी बनाएर नागरिकता दिलाउन खोज्ने दम्पती पक्राउ

बुटवल, असार १८ । झुटो विवरण पेश गरेर अर्कैलाई छोराछोरी बनाएर नागरिकता दिलाउन खोज्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी

साहित्यकार विजय खरेलको अमेरिकामा निधन

झापा, असार १८ । झापाका साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्सासमा निधन भएको छ । पारिवारिक भेटघाटका लागि एक महिनाअघि पत्नी पार्वती खरेलसहित अमेरिका गएका उनको ज्वरो र

सिङ्गापुरलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, असार १८ । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले दिएको १ सय ८५

रास्वपाले बनायो विपदमा खटिन ‘रेपिड एक्सन टिम’

काठमाडौं, असार १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपदमा खटिन द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ। पार्टीले सामाजिक कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी प्रदीप