रोजगार

महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग

महोत्तरी, वैशाख ९ । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका

नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं, वैशाख ७ । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुला गरेको छ । सेनाले एक सूचना जारी गर्दै विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो। सेनाले सूचनामा २६ सय

नेपाल टेलिकममा २२८ जनालाई जागिरको अवसर

काठमाडौं, वैशाख ७ । नेपाल टेलिकमले रोजगारीका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । नेपाल टेलिकमले शुक्रबार सूचना प्रकाशित विभिन्न १४ पदका लागि २२८ जनालाई रोजगारीको अवसर खुल्ला गरेको

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

सिमकोट, वैशाख ६ । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका

स्ट्रबेरी खेतीमा रमाउँदै मुक्ति, एक वर्षमै ४० लाख मुनाफा

काभ्रेपलाञ्चोक, वैशाख ५ । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ । कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टले

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी

घोराही, चैत २८ । घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९

उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

काठमाडौं, चैत २२ । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ। जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

भजनी (कैलाली), चैत २० । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक

दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती

कैलाली, चैत १८ । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बन्नुभएको छ, भजनी नगरपालिका–९ की खिमादेवी धामी । चार वर्ष

१८ वर्षपछि स्वदेश फर्केर बाख्रापालन

गल्याङ, फागुन २९ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाउनुभएको छ । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले