सुनको मूल्य घट्यो, कति छ आज तोलाको भाऊ ?


 



काठमाडौं, फागुन १४
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ७९ हजार पाँच सय रुपयाँमा झरेको छ । सुन हिजो प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला ९ सय पाँच रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्