लकडाउनमा उर्बसीले पाेष्ट गरिन् बिकनी लुक्स


 


काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण अधिकांश मुलुक लकडाउनमा छ। साेही लकडाउनकाे समयमा अहिले विशेषगरी बलिउड फिल्म अभिनेत्रीहरु के-के गर्दैछन् भन्ने कुरा सबैकाे लागि चासाेकाे विषय बनेकाे छ।

साेही क्रममा बलिउडमा नायिका उर्वशी रौटेलाले बिकनी अवतारकाे हट फाेटाे पाेष्ट गरेकी छिन्। उनी समाजिक संजाल फेसबुका उक्त फाेटाे पाेष्ट गरेकी हुन्। उनकाे चर्चा अभिनयले भन्दा पनि हट अवतारले बढी हुन्छ ।

उर्वशीले अभिनय गरेको चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ले खासै व्यापार गरेन । यसैले पनि उनलाई अहिले बलिउडमा टिक्न गाह्रो भैरहेको छ । 

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्