कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार काेषमा कसले कति गरे सहयाेग?


 


काठमाडौं, चैत्र २१
नेपाल सरकारले गठन गरेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचार कोषमा बिहीबार एकैदिन ८४ करोड ५१ लाख ५० हजार रुपैंया सहयोग जम्मा भएसँगै कोषको आकार १ अर्ब ५९ करोड लाख पुगेको छ ।

उक्त कोषमा बिहीबारमात्रै १७ वटा संस्थाहरुले सहयोग रकम जम्मा गरेका थिए । सोमध्ये सबैभन्दा बढी सहयोग नेपाल आयल निगमले गरेको छ । निगमले ५० करोड रुपैंयाको चेक प्रधामन्त्री कार्यालयको खातामा जम्मा गरेको हो ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्