कोरोनालाई जोनी लिभरले दिए यस्ताे धम्की!



काठमाडाैँ, चैत्र ३०
लकडाउनको बेला आफ्नो घरबाट हास्य कलाकार जोनी लिभरले फ्‍यानहरुलाई हसाउन कोरोना भाइरसबारे कमेडि गरेर सामाजिक सञ्जालमा गीत बनाएका छन्। उनले गीतमा कोरोना भाइरसलाई धम्की समेत दिएका छन् भने मानिसलाई घरमै बस्न सुझाव दिएका छन्।

उनले चर्चित गीत ‘हम हिन्दुस्तानी’को लिरिक्समा उक्त गीत बनाएका हुन् । उनले भनेका छन्, ‘कोरोना भाइरसको वार्निङ, हम हिन्दुस्तानी, मरेगी तेरे नानी।’

भिडियोको सुरुमा उनले कोरोनालाई धम्की दिँदै भनेका छन्, ‘कोरोना, कोरोना।अब तेरा शुरु हो जाएगा। ऐसा भागेगा तू ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News