मिरा रार्इको उपचारका लागि सरकारकाे पाँच लाख सहयोग



mira rai sammanकाठमाडाैं, असाेज ६
विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने निर्णय गरेकाे छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा उपचार गराइरहेकी छिन् ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा रार्इलार्इ बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सहयाेगकाे औपचारिक निर्णय गरेकाे हाे । राई गत वर्ष फ्रान्समा आयोजक सहित इटाली, स्पेन जस्ता देशका चर्चित धाविकलाई पछि पार्दै महिलातर्फको ८० किमी मोन्ट ब्लक म्याराथुनमा विश्व च्याम्पियन बनेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News