मिरा रार्इको उपचारका लागि सरकारकाे पाँच लाख सहयोग


 


mira rai sammanकाठमाडाैं, असाेज ६
विश्व अल्ट्रा धाविका राईको उपचारका लागि सरकारले पाँच लाख सहयोग गर्ने निर्णय गरेकाे छ । मिरा हालै भएको दौड प्रतियोगिताका क्रममा घाइते भएकी थिइन । राई अहिले इटालीको भेरोना अस्पतालमा उपचार गराइरहेकी छिन् ।

युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा रार्इलार्इ बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सहयाेगकाे औपचारिक निर्णय गरेकाे हाे । राई गत वर्ष फ्रान्समा आयोजक सहित इटाली, स्पेन जस्ता देशका चर्चित धाविकलाई पछि पार्दै महिलातर्फको ८० किमी मोन्ट ब्लक म्याराथुनमा विश्व च्याम्पियन बनेकी थिइन ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्