कति छ आज विदेशी मुद्राको विनिमयदर ?




काठमाडौं, असार ५
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकी डलरको बिक्री मूल्य १२२ रुपैयाँ १३ पैसा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ १० पैसा र खरिददर १० रुपैयाँ ०५ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ५४ पैसा  र खरिददर ३३ रुपैयाँ ३८ पैसा र  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News