कति छ आज अमेरिकी डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर


 



काठमाडौं, साउन १२
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मूल्य १२० रुपैयाँ ०४ पैसा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ९९ पैसा र खरिददर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको बिक्री मूल्य  ३२  रुपैयाँ ९६ पैसा  र खरिददर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मूल्य ३१८ रुपैयाँ ३६ पैसा र खरिददर ३१६ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्