युरोको मूल्य बढ्यो, अमेरिकी डलर यथावत


 



काठमाडौं, साउन १३
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। हिजो पनि यही मूल्यमा खरिद बिक्री भएको थियो ।

तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ०६ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ७६ पैसा तोकिएको छ।

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्