कोरोनाबाट बच्न भारतमा नयाँ औषधि प्रयोगमा ल्याइयो, सरकारले दियो अनुमति



काठमाडौं, साउन २३
कोरोना संक्रमणबाट बच्नका लागि भारतमा नयाँ औषधि प्रयोगमा ल्याइएको छ । आइवरमेक्टिन ट्याबलेट औषधीका रुपमा प्रयोग गर्न थालिएको छ । यसको प्रयोगका लागि भारत सरकारले अनुमति पनि दिएको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव मोहन प्रसादले यसबारे गाइडलाइन्स र यो औषधी कसरी प्रयोग गर्ने भन्नेबारे मन्त्रालयको तर्फबाट गाइडलाइन्स सार्वजनिक गरेका छन् ।

कोरोना बाट बच्नका लागि यो औषधी राम्रो हुने भएकाले यसलाई राति खाना खाएपछि निश्चित मात्रामा खानु पर्ने भारतीय सरकारले जारी गरेको गाइडलाइन्समा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News