नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु




काठमाडौं, साउन ३१
नेपालमा आज थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिएको हो ।

यस्तै, २४ घण्टामा तीन जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वगर गौतमले जानकारी दिए । उनकाअनुसार कपिलबस्तु, पर्सा र धनुषामा एक/एक जनाको मृत्यु भएको हो ।

यो अवधिमा १ सय २४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ जना निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News