६.४ रेक्टरको भूकम्प


 


एजेन्सी, असोज २९

पपुवा न्युगिनीमा शनिबार ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पबाट भएको क्षतीको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्