कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको तलब कति ? सबै हेर्नुहोस्


 


काठमाडौं, जेठ १५
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण मार्फत सरकारले साउन १ गतेदेखि कर्मचारीको तलब बढाएको छ । साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब दुई हजारले बढाएको अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे ।

कसको तलब कति ?

मुख्य सचिव : ६७ हजार १३६ रुपैयाँ
सचिव : ६२ हजार ६७५ रुपैयाँ
सह -सचिव : ४९ हजार ३७७ रुपैयाँ
उपसचिव : ४२ हजार ३७९ रुपैयाँ
अधिकृत : ३७ हजार ९९० रुपैयाँ
नायब सुब्बा : ३० हजार २ सय रुपैयाँ
खरिदार : २८ हजार ६०४ रुपैयाँ
कार्यालय सहयोगी : २४ हजार रुपैयाँ
नोट : यसमा ग्रेड र महंगी भत्ता समावेश गरिएको छैन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्