आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौँ, जेठ २३
शुक्रबार अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ । बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.१७ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९० रुपैयाँ रहेको छ ।

यता, अष्ट्रेलियन डलरको खरिददर ८९.३६ रुपैयाँ छ भने बिक्रिदर ८९.८२ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३१.५५ रुपैयाँ छ भने बिक्रिदखर ३१.७२ रुपैयाँ कायम भएको छ । मलेसियन एक रिंगिटको खरिददर २८.२२ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्