यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


 


काठमाडौं, जेठ २७ 
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार विदेशी मुद्रा विनिमयदर अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ४७ पैसा र विक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै, आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ ।

यूके पाउड स्टलिङ्ग एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र विक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेकोमा बुधबार स्वीस फ्रेङक एकको खरिददर १३० रुपैयाँ ०५ पैसा र विक्रीदर १३० रुपैयाँ ७२ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै, आज जापानी यन १० को दरिददर नेपाली १० रुपैयाँ ६४ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र विक्रीदर १८ रुपैयाँ ३३ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ३२ पैसा र कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र विक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्