अनामनगरस्थित विजुली पोलमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध



काठमाडौं, कात्तिक १०
अनामनगर चोकमा रहेको बिजुलीको पोलमा तार सट भएर आगलागी भएपछि त्यसक्षेत्र आसपासको विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार विदुत प्रवाह भइरहेका बेला तार बेरेको ठाउँमा अचानक आगो लागेको थियो ।

तारमा आगो लागेको करिब १५ मिनेटपछि आएको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

आगो नियन्त्रणमा आए पनि सो क्षोत्रको विद्युत् सेवा भने अवरुद्ध नै छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News