Deshko News
११ आश्विन २०८०, बिहिबार

जिउँदै जलाएर भारतीय नागरिकको हत्या



indian_au

एजेन्सी ।

अष्ट्रेलियामा एक भारतीय बस चालकको जिउँदै जलाएर हत्या गरिएको छ ।

मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका हुन् ।
के कारणले आगो सल्काएका थिए खुलाइएको छैन ।

बसमा आगलागी हुँदा अन्य ११ जना यात्रु पनि घाइते भएका छन् ।

एक ट्याक्सी ट्राइभरले बसको पछाडिको ढोका खोलेपछि बसभित्र रहेका अरु ६ जना सुरक्षित बाहिर निस्कन सकेका हुन् ।

मनमीत पञ्जाबी मूलका अष्ट्रेलियाली नागरिक हुन् र उनी भारतीयबीच राम्रो गायक र डान्सरका रुपमा परिचित थिए ।

प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News