फेरी अर्का साउदी राजकुमारलाई कोर्रा !



saudi

एजेन्सी ।

साउदी अरबका एक राजकुमारलाई मृत्यु दण्ड दिएको तीन हप्ता नबित्दै अर्का राजकुमारलाई जेलमा कोर्रा हानिएको छ ।

उनलाई साउदी नरेशको आदेशमा कोर्रा हानिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई कोर्रा किन हानियो भन्ने बारे प्रष्ट्याएको छैन ।

राजकुमारको स्वास्थ परिक्षण पछि उनी कोर्रा सहन सक्षम देखिएपछि कोर्रा हानिएको र साउदी अधिकारी हरुले यसबारेमा विस्तृत विवरण दिन नमानेको साउदीबाट प्रकाशित हुने ‘ओकाज’ पत्रिकाले उल्लेख गरेको छ ।

यसअघि साउदीमा दुई हप्ता अगाडी मात्रै अर्का राजकुमारलाई फाँसी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News