नेपाल खेलकुद महासंघ भोजपुरको अध्यक्षमा संग्राम



भोजपुर, चैत १५
नेपाल खेलकुद महासंघ भोजपुरको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा संग्राम राई चयन भएका छन् ।

त्यस्तै महासंघको उपाध्यक्षमा भुपाल राई र ताया बुङ राई, सचिवमा सरोज चाम्लिङ, उपसचिवमा श्री प्रसाद राई, कोषध्यक्षमा सम्बरबहादुर खत्री सहित ४९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News