Deshko News
११ आश्विन २०८०, बिहिबार

आईपीएल : हैदरावादलाई हराउँदै लखनउ विजयी



एजेन्सी, चैत्र २२
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरवाद लगातार दोस्रो खेलमा पराजित भएको छ ।

मुम्बईमा सोमबार राति भएको खेलमा हैदरवाद लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भएको हो । हैदरवादको यो लगातार दोस्रो हार हार हो ।

लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

लखनउको यो दोस्रो जीत हो । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । २ खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा रहेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News