आईपीएलमा बेंग्लोरमाथि चेन्नईको जित



काठमाडौं, चैत्र ३०
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्ग गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २३ रनको जित हासिल गरेको छ ।

पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१६ रनको विशाल लक्ष्य खडा गरेको थियो ।

चेन्नईका लागि शिवम दुवेले अविजित ९५ रन तथा रोबिन उथप्पाले ८८ रनको पाली खेले।

जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो।

चेन्नईका महीश थीक्सनाले ४ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News