केटालाई रक्सी खुवाएर महिलाले मेटिन् आफ्नो यौन तृष्णा


 


press-center-nepal-57f3766a642e88-17032622

एजेन्सी ।

अमेरिकाको फ्लोरिडा स्थित एक निजी विद्यालयमा पढाउने शिक्षिकालाई नाबालक छात्रसँग बलात्कार गरेको आरोप लगाएको छ ।

आरोप छ, ‘शिक्षिकाले पहिले छात्रलाई रक्सी खुवाएर झ्याप पारिन् फेरि उनीसँग शारिरीक सम्बन्ध बनाइन् ।’

अमेरिकी सञ्चारमाध्यम डेली मेलका अनुसार २८ वर्षीय महिला (शिक्षिका)ले १६ वर्षीय केटालाई आफ्नो घरमा लगेर खुब रक्सी खुवाइन् अनि शारिरीक सम्बन्ध बनाइन् ।

भनिएको छ, यसअघि उनी स्नयाप च्याटमा केटासँग कुरा गर्थिन् र आफ्ना अश्लिल फोटोहरु केटालाई पठाउँथिन् ।

प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्