एएफसी सोलिडारिटी कपमा नेपाल र टिमोर लिस्टेबीच बराबरी


 


soladirity

काठमाडौं, कात्तिक २०

एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको छ ।

मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा टिमोर लिस्टेसँग भएको समुह चरणको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको हो ।
समुह चरणको आफ्नो दोस्रो खेल खेलिरहेको टिमोर लिस्टे पहिलो खेलमा बुधबार ब्रुनाइसँग ४–० गोलले हारेको थियो ।

नेपालले पछिल्लो पटक सन् २०११ मा टिमोर लिस्टेलाई हराएको थियो ।

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्