एएफसी सोलिडारिटी कपमा नेपाल र टिमोर लिस्टेबीच बराबरी



soladirity

काठमाडौं, कात्तिक २०

एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको छ ।

मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा टिमोर लिस्टेसँग भएको समुह चरणको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको हो ।
समुह चरणको आफ्नो दोस्रो खेल खेलिरहेको टिमोर लिस्टे पहिलो खेलमा बुधबार ब्रुनाइसँग ४–० गोलले हारेको थियो ।

नेपालले पछिल्लो पटक सन् २०११ मा टिमोर लिस्टेलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News