सामाजिक सञ्जालमा गाली गर्नेलाई जेल हाल्ने मेयर साम्पाङको चेतावनी



काठमाडौं, भाद्र १६
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन्।

‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ’, उनले लेखेका छन् ,

‘ अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News