प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियार काठमाडौं ६ बाट उम्मेदवार सिफारिस



काठमाडौं, भाद्र १७
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियार नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ६ मा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ ले समानुपातिकतर्फ पुरूषमा परियारको एकल नाम मात्रै सिफारिस गरेको छ।

उनी सोही क्षेत्रबाट कांग्रेस महाधिवेशन प्रतिनिधि छन्।

उनले केही समयअघि पार्टीको प्रचार विभागमा सदस्य रहेर काम पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News