धानकाे भारी दाङको टरीगाउँ खेतबाट धानको भारी बोकेर घरतर्फ आउँदै महिला । यसबर्ष यहाँ धान उत्पादन राम्रो भएकाले किसान खुसी भएका छन् । तस्वीर : रासस