भलिबल प्रतियाेगिता भाेजपुरकाे उत्तरी क्षेत्र चाैकीडाँडास्थित जाल्पा उच्च माविकाे हिरक जयन्तीकाे अवसरमा अायाेजित भलिबल खेलमा प्रतिस्पर्धा गर्दे खेलाडी ।