भारतमा भूकम्प



bhukampaकाठमाडौं, मंसिर २

भारत हरियाणालाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

विहान साढे ४ बजे हरियणाको बवाला केन्द्रविन्दुभएर ४.२ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइनसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हरियणाको बावलबाट १३ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्पको झड्का पछि हरियणका मानिस सडकमा आएका थिए । भूकम्पको झड्का दिल्ली तथा आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News