Deshko News
६ आश्विन २०८०, शनिबार

परस्त्रीसंग लागेको भन्दै श्रीमतीले बाहिर निकालिदिइन् श्रीमानको अण्डकोष



एजेन्सी । श्रीमान परस्त्रीसंग लागेको भन्दै भारतमा एक महिलाले आफ्नो श्रीमानको अण्डकोष नै बाहिरी निकालिदिएकी छन् । भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउँदै गएपछि सहन नसकी श्रीमानको हतियार प्रयोग गरेर अण्डकोष नै पूरा बाहिर निकाली दिएकी छन् ।

उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन् । जसले गर्दा उनका श्रीमान सक्त घाइते भएका छन् ।

घटनापछि उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिइन् । हाल उनका श्रीमानलाई उपचारका लागि अस्पाताल भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रयमा लिएको बताइएको छ ।

प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News