परीक्षाफल प्रकाशित



काठमाडौँ, मंसिर २७

लुम्बिनी बौद्ध विश्वविद्यालयले गत साउन/भदौ महिनामा सञ्चालित स्नातकोत्तर तह दोस्रो वर्षका विभिन्न विषयका परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

केन्द्रीय परीक्षा समितिको निर्णयानुसार थेरवाद बुद्धिज्म, महायान बुद्धिज्म, एप्लाइड बुद्धिज्म, बुद्धिज्म एन्ड हिमालयन स्टडिज र बुद्धिज्म एन्ड पिस स्टडिज विषयको परीक्षाफल प्रकाशन गरिएको परीक्षा प्रमुख सिद्धिश्वरमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News