दसैंकाे बिदामा पनि माछापुच्छ्रे बैंकका यी हुन् खुल्ला रहने शाखा


 


काठमाडौं । माछापुच्छ्रे बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले दशैंको विदामा पनि बैंकका विभिन्न शाखाबाट सेवा दिने जनाएकाे छ दिएको हो ।

बैंकका अनुसार अष्टमीदेखि एकादशीसम्म शाखा खुला हुनेछन् । बैंकले सेवा दिने शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खुल्ला रहने छन् ।

देशभरका विभिन्न शाखाहरुबाट सेवाग्राहीहरुकाे सुविधालाई ध्यान दिँदै बिदाकाे दिन पनि शाखाहरु खुल्ला गरिएकाे बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्