एसीसी कप क्रिकेटमा नेपालले मलेसियालाई हरायो
काठमाडौं, पुस ३
मलेसियामाथि एक विकेटको जित हात पार्दै नेपालले यू-१९ एसिया कपको यात्रा अन्त्य गरेको छ ।
लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियाबाट १५४ रनको लक्ष्य पाएको थियो । जसलाई ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि अनिल साहले ३२ रन जोडे भने अभिनाष कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।