एसीसी कप क्रिकेटमा नेपालले मलेसियालाई हरायो



काठमाडौं, पुस ३

मलेसियामाथि एक विकेटको जित हात पार्दै नेपालले यू-१९ एसिया कपको यात्रा अन्त्य गरेको छ ।

लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा मलेसियाबाट १५४ रनको लक्ष्य पाएको थियो । जसलाई ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि अनिल साहले ३२ रन जोडे भने अभिनाष कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News