नयाँ वर्षमा उपत्यकको सुरक्षा व्यवस्था कडा



काठमाडौं, पुस १४
नयाँ बर्ष सन् २०१७ को पूर्वसन्ध्यामा एकीकृत सुरक्षा योजना लागु गर्दै प्रहरीले सडकमा स्टेज कायक्रम गर्न बन्देज लगाएको छ ।

‘आवागमन रोकिने भएकाले सडकमा स्टेज र्काक्रम गर्न दिदैनौं’ महानगरीय प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले भने ‘प्रमुख जिल्ला अधिकारीसँग ठमेल, दरबार मार्ग क्षेत्रलाई केन्द्रित गरेर यस्तो निर्णय गरिएको हो ।’
चाडपर्वको नाममा अवाञ्छित क्रियाकलाप एवं मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, झगडा गर्ने, लागूऔषध सेवन गर्ने लगायत घटनामा प्रहरी केन्द्रित रहने छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News