क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ


 


काठमाडौं, जेठ २ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्