श्रमदान गर्दै माङसेबुङवासी


 


दमक(चिसापानी)रवि सडक (फाल्गुनन्द मार्ग)अन्तर्गत इलामको माङसेबुङ गाउँपालिका -६ माङ्मालुङ बजारदेखि चिसोपानी बजार जोड्ने सडकखण्ड स्तरोन्नतिका लागि श्रमदान गर्दै माङसेबुङवासी । बर्खा याम सुरु भएसँगै यातायात सञ्चालनमा सहजताका लागि स्वतन्त्र ‘सचेत नागरिक समूह’ माङसेबुङको अगुवाईमा श्रमदान भएको हो । तस्बिरः रामकुमार लिम्बू/रासस

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्